१ भदौ- रामेछाप, रामेछापमा आज भूकम्प गएको छ ।
रामेछाप जिल्लाको हेलम्चो आसपास केन्द्रबिन्दु बनाएर आज साने भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो। यस भूकम्पबाट खासै क्षती भएको जानकारी अझैसम्म आएको छैन ।
प्रतिक्रिया दिनुहोस्