चन्द्रगिरीबाट गुण्डा नाइके पक्राउ

१ भदौ- काठमाडौं, चन्द्रगिरीबाट गुण्डा नाइके भनिने राजु गोर्खाली पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।

 


उनीमाथी बैंकिङ ठगीसम्बन्धी मुद्दाका कारण पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्