पानिले भरिएको खल्डोमा डुबेर बालिकाको मृत्यु

३० साउन-कैलाली, पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका-६ बाहुनपुर बस्ने झकंर चलाउने को २ वर्ष ६ महिनाको छोरी पुर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो।


पुर्णिमा बाटोमा खेलि रहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्