आज सुन र चाँदीको मुल्य बढ्यो

२९ साउन- काठमाडौं, बिहीवार नेपाली बजारमा सुन र चाँदीको मुल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीवार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज १ सयले बढेको हो

 

हिजो बुधवार सुन तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज बिहीवार चाँदी २ हजार ३ सय ४० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य बुधवारको तुलना भन्दा १५रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्