शेयर बजार लगातार घट्दो

२८ साउन -काठमाण्डौ, आज शेयर बजारको नेप्से परिसूचक १०.५० अङ्कले घटेर २ हजार ७ सय ८५ दशमलव ७४ विन्दुमा झरेको छ ।

 

आज ३ सय २१ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर खरिद बिक्रि भएको छ । आज शेयर किनबेचबाट ६ अर्ब १६ करोड रुपैयाँको कारोवार भएको छ ।

शेयर बजार लगातार ३ दिनमा ६४ अङ्कभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्