२८ साउन- कञ्चनपुर, महाकाली नदि किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
दोधारा चाँदनी नगरपालिका–९ दारा ताल स्थित महाकाली नदिको किनारमा बुधवार नाम थर वतन नखुलेको अन्दाजी ३५र३६ वर्षीय पुरुषको शव फेला परेको छ ।
सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्