आज सुनको मुल्य घट्यो भने चाँदीको मुल्य बढ्यो

२८ साउन -काठमाडौं,  बुधवार नेपाली बजारमा सुनको मूल्य घट्यो भने चाँदीको मुल्य आज बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज १ सयले घटेको हो

 

हिजो मंगलवार सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज बुधवार चाँदी २ हजार ३ सय २५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य मंगलवारको तुलना भन्दा २० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्