एकजना पुरुष मृत अवस्थामा भेटिए

२६ साउन- कञ्चनपुर, एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्।

 


भीमदत्त नगरपालिका–११ भुजेला बस्ने २२ वर्षीय प्रकाश सिंह धामी सोही ठाउँ स्थित भुजेला खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन। यस घटनाबारे आवश्यक थप अनुसन्धान प्रहरीले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्