२५ साउन- कञ्चनपुर, महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्।
भीमदत्त नगरपालिका– ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका हुन। उनिहरुको खोज तलास जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्