२५ साउन- कैलाली, कैलाली कारागारका जेलर पछिल्लो घटनाको कारण फेरिएको छ। अहिले जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई कारागारमा पठाइएको हो।
भुसाल भोलि दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। हिजो राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडपका कारण ४७ जना घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस्