मंगलवारदेखि २ दिन भारी देखि उच्च बर्ष हुने

२५ साउन- काठमाडौं, यहि हप्ताको मंगलवार (साउन २७) गते देखि (साउन २९) सम्म नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने मौसमविद्हरुले पूर्वामानुमान लगाएका छन ।

 

 

सामाजिक सञ्जालमा एउटा भिडियोसहितको जानकारी शेयर गर्दै मौसमविद्ले ‘मौसम पूर्वानुमान अनुसार आगामी मंगलवारदेखि बिहीवारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको बताएका छन ।

आफ्नो एक्स हेण्डलमा शेयर गरिएको भिडियोका बारेमा थप जानकारी दिँदै घण्टैपिच्छे वर्षा पूर्वानुमान नक्साअनुसार रातो रंग देखाइएका क्षेत्रहरूमा अत्यधिक वर्षा हुने जोखिम छ । यस अवधिमा सम्भावित बाढी, पहिरो तथा जलमग्नताको खतरा रहने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्