सुनको मुल्य स्थिर छ भने चाँदीको मूल्य बढ्योे

२२ साउन -काठमाडौं, आज बिहीवार नेपाली बजारमा सुनको मुल्य स्थिर रह्यो भने चाँदी मुल्य भने बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीवार छापावाल सुन तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ।

 

हिजो बुधवार पनि सुन तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज बिहीवार चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य बुधवारको तुलना भन्दा १० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्