२१ साउन-काठमाडौं, शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा अदालतबाट उनिमाथि तीन दिन म्याद थप गरि अनुसन्धान अगाडि बडाइएको छ ।
बुधबार बिहान उनी आफैं परिसरको कार्यालय भद्रकालीमा आएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मीता अग्रवाल मुरारकाले जाहेरी दिएकी थिइन् । शेयर कारोबारको रकम फिर्ता नगरेको भन्दै उनिमाथी जाहेरी परेको थियो ।
प्रतिक्रिया दिनुहोस्