आज सुन र चाँदीको मुल्यामा भारी बढोत्तरी

१८ साउन- काठमाडौं, आज मंगलवार नेपाली बजारमा सुन र चाँदी मुल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार छापावाल सुन तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज सुनको भाउ १९ सयले बढ्को हो ।

हिजो सोमवार सुन तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज मंगलवार चाँदी २ हजार २ सय ८० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य सोमवारको तुलना भन्दा २५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्