१८ साउन-काठमाडौं, आज आइतवार साताको पहिलो दिनको पहिलो कारोबारको सेयर बजार भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक ६३.७३ अंकले घटेर २८५८ बिन्दुमा पुगेको छ ।
आजको कारोवारमा ३ करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्बको कारोबार भएको छ ।
कारोबारमा आएका १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ ।
प्रतिक्रिया दिनुहोस्