१८ साउन- काठमाडौं, आज आइतवार नेपाली बजारमा सुन र चाँदी मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज सुनको भाउ ३४ सयले बढ्को हो ।
गतसाताको शुक्रवार सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज आइतवार चाँदी २ हजार २ सय ५० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतसाताको शुक्रवारको तुलना भन्दा १५ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्