१५ साउन- काठमाडौँ, काठमाडौँको ठमेलबाट गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनेर चिनिने युवार गुरुङ पक्राउ परेका छन्।
ठमेलको एक दोहोरी साँझमा झगड गरेको आरोपमा बुधबार राती उनलाई पक्राउ गरिएको हो। गुण्डागर्दीमा संलग्न रहेको आरोपमा गुरुङ यसअघि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्।
पहिले गुण्डा नाइके भनेर चिनिएका कुमार घैंटेको समूहमा गुरुङ संलग्न थिए।
प्रतिक्रिया दिनुहोस्