१४ साउन – काठमाडौं, आज बुधवार नेपाली बजारमा सुन र चाँदी मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा १ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। आज सुनको भाउ १४ सयले बढेको हो ।
हिजो मंगलवार सुन तोलामा १ लाख ९३ हजार रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज बुधवार चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो मंगलवारको तुलना भन्दा १० रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्