१२ साउन – काठमाडौं, आज सोमवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमवार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।
हिजो आइतवार पनि सुन तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज सोमवार चाँदी २२ सय ९५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो आइतवारको तुलना भन्दा ५ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्