लगातार वढेको सेयर बजार आज दोहोरो अंकले गिर्यो ।

११ साउन- काठमाडौं, लगातारको शेयर बजार वृद्धिपछि सेयर बजारमा आज दोहोरो अंकले गिरेको छ ।

आइतबार सेयर बजार नेप्से परिसुचक १८.४४ अंकले घटेर २९६४.२० बिन्दुमा झरेको छ ।

 

आज आइतबार कारोबार रकम पनि बढेको छ । आज २६ अर्ब ५७ करोडको कारोवार भएको छ ।

आज ६३ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो ।

प्रतिक्रिया दिनुहोस्