८ साउन- काठमाडौं, आज बिहीबार शेयर बजारको नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा बन्द भएको छ।
आजकोदिन ३२८ स्क्रिप्सको ३ करोड ८९ लाख २ हजार ५०८ कित्ता सेयर १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ रुपैयाँमा खरिदबिक्री भएको छ
ग्रीन भेन्चर्स, ट्रेड टावर र सान्भी इनर्जीको सेयर १० प्रतिशतले बढ्यो। हिमालयन हाइड्रोपावरको सेयर ८.४१ प्रतिशतले बढ्यो।
आज कारोबारमा भएकामध्ये १२३ वटा स्टक्सको मूल्य बढ्दा १२७ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस्