जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

८ साउन- बाजुरा, हिमाली गाउँपालिका -५ क्युडीमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बाजुरा हिमालीको क्युडीमा दुर्घटनाग्रस्त जिपमा २६ जना सवार थिए। उनीहरूमध्ये १५ जना घाइते भएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्