सुन र चाँदीको मूल्य आज घट्यो

८ साउन – काठमाडौं, आज बिहिवार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ। सुन आज २४ सयले घटेको हो ।

 

हिजो बुधवार सुन तोलामा १ लाख ९७ हजार ६ सयमा रुपैयाँमा कारोवार भएको थियो ।

 

 

यस्तै आज बिहिवार चाँदी २३ सय ३५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो बुधवार भन्दा १५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्