पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण स्वतः निष्क्रियः नेकपा एमाले

७ साउन- काठमाडौं, बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको बताएका छन ।

 

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन आवश्यक केन्द्रीय कमिटीले नै नठानेका महासचिव पोखरेलले बताए ।

 

 

महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन नहुने बैठकले निष्कर्ष निकालेको पनि बताएका छन ।

प्रतिक्रिया दिनुहोस्