नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढ्यो

६ साउन – काठमाडौं, आज मंगलवार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। सुन आज १८ सयले बढेको हो ।

 

हिजो सोमवार सुन तोलामा १ लाख ९३ हजार ७ सयमा रुपैयाँमा कारोवार भएको थियो ।

 

 

यस्तै आज मंगलवार चाँदी २३ सय २० रुपैयाँमा कारोवार भइरहेएको छ ।

प्रतिक्रिया दिनुहोस्