४ साउन – काठमाडौं, साताको पहिलो बार आइतवार आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । तेस्तै चाँदी पनि आज ५ रुपैयाँले बढेको छ । ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। सुन आज ८ सयले बढेको हो ।
गएको साताको शुक्रवार सुन तोलामा १ लाख ९२ हजार ५ सयमा रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज चाँदी २२ सय ८५ रुपैयाँमा कारोवार भइरहेएको छ । हिजो बुधवार २२ सय ८० रुपैयाँमा कारोवार भएको थियो । चाँदी आज ५ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्