नहरमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

४ साउन- कैलाली, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

लम्की चुहानगरपालिका– ६ बाघमारामा मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइली रहेका छन। रसाइली लम्कीचुहा– ६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्