३२ असार- झापा, स्कुटरको ठक्करबाट स्थानीय एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक १० स्थित जहदा टोलका ७७ वर्षीय देववहादुर श्रेष्ठ रहेका छन ।
मंगलवार राति मे७प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको आज मृत्यु भएको हो ।
विराटनगरमा रहेको विराट मेडिकल कलेजमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्