३२ असार- काठमाडौं, आज बुधवार सेयर बजारको नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा पुगेको छ ।
सेयरबजारमा आज ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज बुटवल पावर कम्पनीले सर्वाधिक ६१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । दोस्रोमा राधि विद्युत कम्पनीको ५६ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा सानिमा माई हाइड्रोपावरको ३९ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्