घरको कोठाको आगलागीमा परेर एक जनाको मृत्यु

२६ असार- काठमाडौं, बौद्धमा एक घरको कोठामा आगलागी भएको छ, साथै उक्त आगलागीमा परेर एक जनाको मृत्यु समेत भएको छ ।

मृतकको नाम खुलिसकेको छैन । मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्