भारतमा एउटा विमान दुर्घटना, स्थानीय त्रसित

२५ असार- भारत, राजस्थानस्थित चुरु भन्ने ठाँउमा एउटा विमान दुर्घटना भएको छ।

रतनगढमा वायुसेनाको विमान अचानक दुर्घटनाग्रस्त भएको हो।

 

विमान दुर्घटनाको जानकारी पाउने बित्तिकै प्रहरी विभाग घटनास्थलमा पुगेको छ। दुर्घटनाले वरपरको स्थानीय क्षेत्रमा पनि त्रास सिर्जना गरेको छ

प्रतिक्रिया दिनुहोस्