२३ असार- पोखरा, पोखराबाट चितवनतर्फ जाँदै गरेको स्कर्पियो गाडी दुर्घटना भएको छ ।
तनहुँको आँवुखैरेनी गाउँपालिका वडा नं २ खानीखोला पुल नजिकै बा२१च १३७३ नम्बरको स्कर्पियो दुर्घटना भएको हो ।
सुरक्षाकर्मीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी अस्पताल पठाइएका छन ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्