१८ असार -रुकुमपश्चिम, खुकुरी प्रहार गरेर श्रीमानले आफ्नै ३० वर्षीया श्रीमतीको हत्या गरेका छन ।
चौरजहारी नगरपालिका- ३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् ।
गएराति निजले खुकुरी प्रहार गरेर उनको हत्या गरेका हुन् ।
जिल्ला प्रहरीले घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्