१५ असार- कैलाली, नदीमा डुबेर कैलालीमा एक किशोरको मृत्यु भएको छ।
जोशिपुर गाउँपालिका-४ कटुवापुर बस्ने १८ वर्षीय सुमित चौधरीको घर नजिकै रहेको पथरैया नदीमा माछा मार्ने क्रममा शनिवार डुबेर मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्