९ असार- महोत्तरी, पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ।
मृत्युहुनेमा मनराशिसवा नगरपालिका(३ सुनौल बस्ने ७५ वर्षीय राम गुलाम मण्डल रहेका छन।
मण्डलको सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्