५ असार- कैलाली, धनगढीमा एक युवती मृत अवस्थामा भेटिएकी छन्।
धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमवार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी मृत भेटिएको छ।
कोठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको हुन। कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएकी हुन्। घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्