सुन र चाँदीको मूल्य बड्यो

८ असार- काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

 

आइतबार छापावाल सुन एक तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कारोवार भइरएको छ । गतसाताको शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज चाँदीको मुल्य पनि १० रुपैयाले बढेको हो । चाँदीको मूल्य आज २ हजार १६० रुपैयाँमा कारोबार भइ रहेकोएको छ । ।

प्रतिक्रिया दिनुहोस्