५ असार- काठमाडौं, राप्रपाले आजपनि संसद बैठक बहिष्कार गरेको छ
आज बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सभामुखबाट पाएको समयमा आज पनि भिजितभिषा प्रकणलाई अनुमोदन न गरे बैठक बहिष्कार गर्ने बताएका थिए
रास्वपले वेल घेराउ गरेपनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् ।
बैठकको सुरुमै राप्रपाले पनि विरोध जनाएको थियो । राप्रपाले रास्वपाको वेल घेराउका बीच बैठक अघि बढाएकाले बैठक बहिष्कार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्