५ असार – काठमाडौं, आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ४०० रुपैयाँ घटेर तोलाको १ लाख ९५ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन बुधवार सुन तोलाको १ लाख ९५ हजार ९ सय रुपैयाँमा तोकिएको थियो ।
तेस्तै चाँदीको मूल्य आज प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको २ हजार २०० रुपैयाँतोकिएको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार २२५ रुपैयाँत तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्