चट्याङ लागेर एक जनाको मृत्यु

१ असार- रौतहट, चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु हुनेमा गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाँ रहेका छन ।

आज बिहान चट्याङ लागेर घाइते भएका उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्