१ असार- भक्तपुर, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७ स्थित राधेराधेबाट लागु औषधसहित प्रहरीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ घर भएका २६ वर्षीय केवल राई लाई पक्राउ गरेको हो ।
उनको साथबाट ट्रामाडोल १४६ क्याप्सुल बरामद गरिएको छ।
आरोपीविरुद्ध भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त सानोथिमीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्