२८ जेठ- पाकिस्तान, पाकिस्तानको बलुचिस्तान प्रान्तमा पाकिस्तानी सेना र बलुच विद्रोही समूह बलुच लिबरेशन आर्मीबीच झडप भएको हो । सशस्त्र मुठभेडहरूमा पाकिस्तानी सेनाका कम्तीमा २३ जना सैनिकको मृत्यु भएको छ ।
मुठभेडमा बिद्रेही तर्फ ९ जना लडाकुहरू पनि मारिएका छन् । झडपको एक मुख्य घटना गोनी पारा क्षेत्रमा भएको थियो, जहाँ पाकिस्तानी सेनाले आफ्ना कमान्डोहरूलाई हेलिकप्टरमार्फत पठाउनु परेको थियो
प्रतिक्रिया दिनुहोस्