२८ जेठ- काठमाडौं, आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार तीन सय रुपैयाँमा कारोवार भईरहेको छ।
हिजो मंगलबार प्रतितोला एक लाख ९० हजार रुपैयाँ रहेको सुनको मूल्यमा एक हजार तीन सय रुपैयाँको वृद्धि भएको छ।
यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ।बुधबार पनि चाँदी प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्