आज पनि सुनको भाउ ५ सयले बढेको छ

२२ जेठ-काठमाडौं, आज बिहीबार सुनको मूल्य ५ सयले बढेर प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार भने चाँदीको मूल्य स्थिर छ । आजपनि प्रतितोला २ हजार ७५ रुपैयाँ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्