१ जेठ-कैलाली, धनगढीको बोराडाँडी चोकमा बोलेरो आजअचानक जिप दुर्घटना भएको छ।
बोराडाँडी चोकमा साइकील यात्रीलाई बचाउने क्रममा तरकारी बोकेको रा १ च १२९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
दाङको घोराही ७ बस्ने २३ वर्षीय बिरबहादुर चौधरीले चलाएको जिप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्