१६ जेठ- काठमाडौं, सरकारले आइतबार काठमाडौंका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।
भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयद्धारा जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्