१५ जेठ- काठमाडौं, बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले आगमी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छ । यसमा पुँजीगत खर्च ६० प्रतिशतभन्दा बढी छ ।
यो अनुमान चालु आर्थिक वर्षको बजेट भन्दा ५।६ प्रतिशतले बढी र संसोधित अनुमानको तुलनामा १८।२ प्रतिशत रहेको छ ।
प्रदेश र स्थानीय तहतर्फ वीत्तिय हस्तान्तरण तर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्