१५ जेठ- काठमाडौं, गणतन्त्र दिवशको दिन आज जेठ १५ गते जारी राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै तीन जनालाई राजावादीहरुले प्रहरीको जिम्मा लगाएका छन।
ललगभग साढे ३ बजेतिर दुई जना पक्राउ परेकोमा थप एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्