१४ जेठ- काठमाडौँ, अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको छन् ।
मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु १ हजार ६०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कारोवार भइरहेएको छ ।
चाँदीको भाउ आज बढेको छ, चाँदी रु १० ले बढेको हो । आज चाँदीको मुल्य रु २ हजार ५ रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्