१४ जेठ- लमजुङ, सुन्दर बजार नगरपालिका-९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ।
जलेर मृत्यु हुने महिला दोर्दी गाउँपालिका-१ की ७० वर्षीया मिठी थापा रहेकि छन।
आज बिहान करिब ३स्३० बजे आगलागी भएपछि र प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए।
जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्